Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

कति छन् जहाज ? २३ अर्ब २० करोड रुपैयाँकाे जोहो गर्दै निगम

\"\" काठमाडाै । अहिले निगमसँग आन्तरिकतर्फ ३ ट्विनअटर र ६ वटा चिनियाँ जहाज छन् । त्यसमध्ये २ ट्विनअटर र ३ वटा चिनियाँ (२ वटा एमए६० र एउटा वाई१२) मात्र चलिरहेका छन् । हालै भित्रिएका २ वाई१२ जहाजका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अझै उडान अनुमति प्राप्त नभएको तथा भन्सारसमेत क्लियरेन्स नभएको महाप्रबन्धक कंसाकारले जानकारी दिएका छन् । एउटा वाई १२ जहाज भने इन्जिन मर्मतका लागि क्यानडा पठाइएको उनले बताए । अन्तर्राष्ट्रियतर्फ भने निगमसँग २ वटा न्यारोबडी एयरबस३२० र एउटा बोइङ७५७ जहाज उपलब्ध छन् । आवश्यक २३ अर्ब: एयरबसले सन् २०१८ का लागि सार्वजनिक गरेको मूल्यअनुसार एउटा ए–३२० जहाजको मूल्य १० करोड १० लाख डलर (अर्थात् झन्डै १० अर्ब १० करोड रुपैयाँ) पर्छ । यसअनुसार २ एयरबस ३२० को बजार मूल्य २० अर्ब २० करोड नेपाली रुपैयाँ पर्छ । भाइकिङ ट्विनअटर जहाजको विद्यमान बजार मूल्य ७० करोड रुपैयाँ छ । सोअनुसार ४ वटा जहाज खरिद गर्न २ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्छ । ६ वटा जहाज खरिद गर्न निगमले विद्यमान बजार मूल्यअनुसार २३ अर्ब २० करोड रुपैयाँ जोहो गर्नुपर्नेछ । ४३ पाइलट माग २ वाइडबडी जहाज ए३३० भित्रने मिति नजिकिँदै गर्दा नेपाल एयरलाइन्सले एकैपटक ४३ पाइलट माग गरेको छ । यसमध्ये वाइडबडी जहाज उडाउन ६ जना क्याप्टेन र ६ जना को–पाइलट मागिएको छ । यसबाहेक न्यारोबडी ए३२०, बोइङ–७५७, एमए६०, वाई१२ जहाज उडाउन पाइलट तथा को–पाइलट माग गरिएको निगमले जानकारी दिएको छ । निगमले हालै ११ जना को–पाइलट भित्र्याइसकेको छ । निगमका दुई वाइडबडी जहाज जेठ-असारसम्म नेपाल ल्याइसक्ने योजना छ । यी जहाजबाट तत्काल जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान थालिने र त्यसपछि क्रमशः गन्तव्य थप गर्दै जाने योजना निगमको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy