Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank
khabar dabali-gn

छोरीको विहेका लागि राखेको पाँच लाखसहित घर गाेठ जल्यो

सप्तरी । शम्भुनाथ नगरपालिका १२ कुसहाकन जैमुल खातुनको घरमा खुशियाली छाएको थियो । जेठी छोरीको निगाह (विवाह) तय भएपछि मंगलबार कपडा खरिद गर्ने निधो गरिएको...

वाईसीएल सुर्खेतले यसरी मनायो जनयुद्ध दिवश

सुर्खेत । माओवाद /विचार मान्ने विभिन्न माओवादी पार्टी र तिनका भातृ संगठनहरुले आज देशैभर २३ औं जनयुद्ध दिवश मनाएका छन् । यसै सन्दर्भमा योङ्ग कम्युनिष्ट...

पेरिस डाँडामा जनयुद्ध दिवश, एनसेल टावरमा बम विस्फोट

काठमाडाै । नेकपा माअाेवादी केन्द्रकाे पार्टी अफिस पेरिस डाँडामा २३ अाै  जनयुद्ध दिवश  मनाइरहेकै बेला उता पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ...

सशस्त्र सङ्घर्षबाट ध्वंश गरि नयाँ जनवादी व्यवस्था स्थापना गर्ने याेजना

[caption id=\"attachment_175729\" align=\"alignleft\" width=\"160\"] लेखक[/caption] ०४७ सालको संविधान जारी भएदेखि नै रुष्टभएको जनमोर्चाले राजतन्त्र...

महान जनयुद्धको २३ औं बार्षिकउत्सवको अबसरमा यसरी सजिएकाे छ पेरिस डाँडा

२२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको...

यस्तो थियो कर्णालीमा युद्ध पत्रकारिता

[caption id=\"attachment_175694\" align=\"alignleft\" width=\"333\"] लेखक[/caption] नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो ...

प्रचण्डलार्इ प्रवासी नेपालीकाे चिठी

[caption id=\"attachment_175604\" align=\"alignleft\" width=\"345\"] लेखक[/caption] प्रिय कामरेड प्रचण्ड न्यानो अभिवादन । धेरै समयको अन्तराल पछ...

प्रदेश न. ६ सभामुखमा सांसद राजबहादुर शाही र्निविरोध हुने निश्चित

काठमाडाै । प्रदेशसभाको सभामुखमा दैलेख २ (ख) बाट निर्वाचित सांसद राजबहादुर शाही र्निविरोध निर्वाचित हुने निश्चित भएकाे छ । सभामुखपदमा उनकाे मात्र एकल उ...

प्रदेश तथा प्रतिनिधिसभा साँसदलार्इ गर्याे वाइसीएल नेपालले सम्मान

काठमाडाै । वाइसीएल नेपाल १ नम्वर प्रदेशले नवनिर्वाचित प्रदेश तथा प्रतिनिधि सभा साँसदलार्इ सम्मान गरेको छ । एक नम्वर प्रदेशमा बनभोजको आयोजना गरी वाइसीए...

अाेलीकाे अकर्मन्यताले पार्टी एकतामा ढिलाई : तिलक राज भण्डारी

धादिङ । माअाेवादी ले प्रयाेग र विकास गरेकाे बैचारिक शृंखला २१ अाैं शताव्दीकाे जनवाद र एमाले ले प्रयाेग गरेकाे जनताकाे बहुदलिय जनवादकाे अाैचित्य समाप्त...