Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

छोरीको विहेका लागि राखेको पाँच लाखसहित घर गाेठ जल्यो

\"\"सप्तरी । शम्भुनाथ नगरपालिका १२ कुसहाकन जैमुल खातुनको घरमा खुशियाली छाएको थियो । जेठी छोरीको निगाह (विवाह) तय भएपछि मंगलबार कपडा खरिद गर्ने निधो गरिएको थियो । कस्तो कपडा खरिद गर्ने ? भन्ने बिषयमा सोमबार साँझ घरमा सबै जनासँग छलफल गरेर परिवारका सबै जना सुते । छोरीको विवाहकै निम्ति साउदी अरेबियामा काम गरिरहेका जैतुनका पति जलधर मियाँले दुई लाख रुपैयाँ पठाइदिए । यसअघि पनि उनले तीन लाख पठाइदिएका थिए विवाहकै लागि । तर, नियती उल्टियो । राति अचानक भएको आगलागीले घरगोठ जल्यो, खातुन परिवार खुला आकासमुनि आइपुगेका छन् । उनीहरु खाना खाएर सुतेपछि एक्कासी आगो लाग्यो । मियाँ परिवारको सुत्ने घर र गोठ पूर्ण रुपमा जल्यो । सोही आगलागीमा परी छोरीको विवाहका लागि राखिएको नगद पाँच लाख, जोहो गरिएका सामान सबै जल्यो । यसबाहेक घरमा राखिएका दैनिक उपभभोग्यमा सम्पूर्ण सामान जलेको छ । उनले पालेका एक गाई र एक गोरु, चार वटा खसीसमेत जल्यो ।जलधरका भाइको पनि एक घर र एक गोठ जलेको छ । उनका भाइ मुमताजको घर र गोठसँगै तीन वटा गोरु, चार वटा खसीसहित घरका सम्पूर्ण सामान जलेर खरानी बनेको छ । आगलागीको कारण खुलेको छैना । यद्यपि स्थानीयहरुले गोठमा बालिएको घुरबाट आगो सल्केको हुन सक्ने बताएका छन् । इलाका प्रहरी कार्यालय पातोका सई सागीर राइनले आगो घुरबाटै सल्केको हुन सक्ने बताए । स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा आगो नियन्त्रण भएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy