Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank
khabar dabali-gn

एक खर्ब रुपैयाँ आर्थिक भार

काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णयले मुलुकलाइ चालु आर्थिक बर्षमा एक खर्ब रुपैयाँ आर्थिक भार थपिएको छ । अाजकाे ...

प्रादेशिक सरकारको मन्त्रिमण्डल, सांसद संख्या १० प्रतिशत हुने

काठमाडाै । वाम गठबन्धनले आफ्नो नेतृत्वमा बन्ने प्रादेशिक सरकारको मन्त्रिमण्डल सांसद संख्याको १० प्रतिशतभन्दा ठूलो नबनाउने सैद्धान्तिक समझदारी गरेको छ ...

८०% भत्ता पाउन संसद् कर्मचारीको लबिङ

काठमाडाै । संसद्का कर्मचारीले संविधानसभाको समयमा उपलब्ध ८० प्रतिशत भत्ताको निरन्तरता हुनुपर्ने माग गरेका छन् । अर्थ मन्त्रालयले सहमति जनाएअनुसार सचिवा...

डाकिए प्रदेशसभा अधिवेशन, फागुन ५ भित्र सातै प्रदेशमा मुख्यमन्त्री

काठमाडौँ । संघीय संरचना अनुरुप देशमा पहिलो पटक निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान हुन थालेका छन् । प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहि...

विद्यार्थीका हातहातमा नारायणकाे शैक्षिक सामग्री

स्याङ्जा ।  गल्याङ नगरपालीका–११ गल्कोटमा रहेको हुलाक आधारभुत विद्यायमा विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ । वुधबार एक कार्यक्रमकावीच कक्ष...

कक्षा ११ का डेढ लाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित

काठमाडाै । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबा...

प्रहरीको स्वार्थमा प्रधानमन्त्री देउवाकाेे अग्रसरता

काठमाडाै । उच्च प्रहरी अधिकृतहरूको अनावश्यक दरबन्दी थप्ने ‘चलखेल’ सँगै नेपाल प्रहरीमा सेवा अवधि बढाउने कसरत सुरु भएको छ । आजको कान्तिपुर दैनिकमा  ख...

पाँच जना यात्रु अव निःशुल्क काठमाडाै अाउन पाउने काँक्रेविहारकाे नयाँ याेजना

काठमाडाै ।  काँक्रेविहार यातायात व्यवसायी समितिले नयाँ याेजना ल्याएकाे छ । हरेक हप्ताको बिहिबार यात्रुहरुका लागि नयाँ सेवा शुरु गरेकाे हाे । साे याेजन...

करिब १० अर्ब आर्थिक भार थपियो, सामाजिक सुरक्षा भत्ता दर (सूचिसहित)

काठमाडाै । राष्ट्रिय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताको समय घटाउने सरकारको निर्णयले राष्ट्रिय ढुकुटीमा पहिलो वर्ष नै करिब १० अर्ब भार थपिने जनाए...

महानगरपालिकाबीच कुरा नमिल्दा पुनर्निर्माण ठप्प

काठमाडाै । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर कुन शैलीमा पुनर्निर्माण गर्ने भन्ने विषयमा पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाबीच कुरा नम...