Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पाँच जना यात्रु अव निःशुल्क काठमाडाै अाउन पाउने काँक्रेविहारकाे नयाँ याेजना

\"\"काठमाडाै ।  काँक्रेविहार यातायात व्यवसायी समितिले नयाँ याेजना ल्याएकाे छ । हरेक हप्ताको बिहिबार यात्रुहरुका लागि नयाँ सेवा शुरु गरेकाे हाे । साे याेजना अन्तरगत सुर्खेतदेखी काठमाडौं अाउने पाँच जना यात्रुहरु अव निःशुल्क अाउन पाउने भएका छन् । समितिले सुर्खेतदेखी दैनिक काठमाडौंका लागि छुट्ने पाँच वटै बसमा याे सेवा लागु गरेकाे बताएकाे छ । यी पाँचै वसहरूमा हरेक हप्ता विहिवार प्रत्येक वसमा निःशुक्ल यात्राका लागि यात्रुहरुले गोलाप्रथा छान्नु पर्नेछ । गोलाप्रथाबाट छानिने एक जना यात्रुले काठमाडौंसम्म निशुक्ल टिकट र खानाको व्यवस्था गरिने समितिका सचिव रमेश कुमार सापकाेटाले बताए । उनले यसका लागि यात्रुहरुले शुरुमा टिकट अनिवार्य काट्नु पर्ने बताए । ‘यात्राको क्रममा बसमा सवार सवै यात्रुले गोला छान्न पाउनेछन’ सापकाेटाले भने,–‘गोलाप्रथाबाट जो यात्रु छानिनेछन् उनले काटेको टिकटकाे पूरै रकम फिर्ता गरिनेछ ।’ काटेकाे टिकटकाे सिरियल नम्बरका आधारमा गोलाप्रथा छान्न लगाइने उनको भनाई छ । समितिले केही दिन पहिले यात्रुहरुले पठाउन चाहेका अत्यावश्यक कागजपत्रको भाडा नलिने सेवा समेत सुरु गरिसकेको सापकाेटाले बताए । ती डकुमेन्टहरू लग्दा यात्रु वार्गेनिङकाे चपेटामा परेकाे र पैसामा ठगिएकाले यस्ताे गर्नु परेकाे उनकाे भनाइ छ । महत्वपूर्ण डकुमेन्ट पठाउदा काठमाडाैकाे गंगवु वसपार्क काउन्टरमा र सुर्खेत काँक्रविहार काउण्टरका कमर्चारीलार्इ भेट्नु पर्ने छ । काउण्टर मार्फत बुझाउने र बुझ्ने गरी व्यवस्था मिलाएकाे सापकाेटाले बताए । यसाे गरे वार्गेनिङ पनि नचल्ने सेवाग्राही पनि नठगीने र डकुमेन्ट पनि सम्वन्धी मानिस कहाँ सुरक्षित पुग्ने सापकाेटाले खबरडबलीलार्इ बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: