Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank
kabar dabali-P

सामाजिक सञ्जालमा प्रस्तुत हुने युवालाई प्रधानमन्त्री ओलीको यस्तो आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताएका छन्। रिपोर्टर्स क्लब नेप...

ओखल्ढुंगामा जीप दुर्घटना, ६ जनाको घटना स्थलमै मृत्युु, ती जनाको अवस्था गम्भिर

ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ३ जना गम्भिर घाइते ...

नेविसङ्घको ११ जना नेता पक्राउ

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घले विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा ११ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघले नियमविपरीत ...

घरायसी विवाद हुँदा बुहारीमाथी खुकुरी प्रहार गर्ने राई पक्राउ

उदयपुर । आफ्नै बुहारी ३० वर्षीया चन्दा राईलाई खुकुरी प्रहार गरेको अभियोगमा बेलका नगरपालिका-२ बानडाँडा बस्ने सितुमान राईलाई प्रहरीले पक्राउ गरेको छ ।...

लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा ...

गाउँपालिकाको भवनमा आगजनी, महत्वपुर्ण कागजात पूर्णरूपले जलेर नष्ट

सङ्खुवासभा। सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज...

आज कति छ बजारमा सुनको मुल्य, थाहा पाउँनुहोस्

\\काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैया...

सरकारका नीति पढेर मात्रै आलोचना गर्न मन्त्री बाँस्कोटाको आग्रह

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरि...

मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन न...

पहिलो बच्चा जन्माएको एक महिनापछि अर्को दुईजना बच्चा जन्माएपछि...

एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी उनका चिकित्सकले बीबीसीलाई बताएका छन्। बीस ...