Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank
kabar dabali-P

विकास सम्मेलनद्वारा दश बुँदे घोषणापत्र जारी

रोल्पा। रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बँुदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा ...

सरकारलाई चिकित्सक संघले दियो ७२ घण्टे अल्टिमेटम

काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्...

महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

ललितपुर। ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरक...

चर्चित गायिका विष्णु माझीको अर्को मार्मिक गीत 'लास' सार्वजनिक, हेर्नुृहोस भिडियो

काठमाडौं । बहु चर्चित लोकदोहोरी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा सजिएको लोकदोहोरी गीत “लास“गीतको भिडियो प्रियसी म्युजिक प्राली मार्फत ब...

भोजपुरको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर। पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झ...

संसदीय बैठकमा ३ मिनेट ढिलो पुगेर यी मन्त्रीले खप्की खाएपछि...

योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्। बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे। विपक्षी सांसदहरूले उनको ढि...

राष्ट्र बैंकले ल्यायो पाँच करोडसम्मको सहुलियत कर्जा कार्यक्रम

सुर्खेत । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुल...

रहेनन् वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्मा

विराटनगर। वरिष्ठ साहित्यकार पोखरेलको निधनको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको...

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या सयभन्दा बढी, करिब २ सय विरामी

आसाम। भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् ।  दुई सयभन्दा बढी...

किन हुन्छ सपनामा सेक्स ? थाहा पाउनुहोस् यस्ता छन् कारण

निदाएपछि सपना हरेक मानिसले देख्छन् । केही व्यक्तिहरु सपनालाई आफ्नो अवचेतन मनको इच्छाहरुसँग जोड्छन् भने कसैले यसलाई जिन्दगीको कामनाको रुपमा अथ्र्याउँछन...