Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

विकास सम्मेलनद्वारा दश बुँदे घोषणापत्र जारी

रोल्पा। रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बँुदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो । स्थानीय सरकार गठनपछि पहिलो पटक आयोजित उक्त विकास सम्मेलनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै अन्य विकास साझेदारको सहभागितामा सो घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा विकासको मेरुदण्डका रूपमा शहीदमार्गलाई प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ । जारी घोषणापत्रमा स्वर्गद्वारी महाप्रभुको जीवनीसँग जोडिएका सम्भावनालाई उजागर गरी सदुपयोग गर्ने, रुन्टीगढी गाउँपालिकाभित्रको भौतिक सामिप्यता र व्यापारिक सम्बन्ध भएका अन्य गाउँपालिकासँग सहकार्य गरी त्यसको लाभ सबैले पाउने व्यवस्था गर्ने, गाउँपालिकाभित्र विद्यमान आर्थिक, सांस्कृतिक सम्पदालाई स्वर्गद्वारी अन्य पर्यटकीयस्थलसँग आवद्ध गरी पर्यटन विकासमा पहल गर्ने रहेको छ । घोषणापत्रमा सामाजिक र भौतिक विकासलाई सघाउने, जलवायु परिवर्तन र दिगो विकासमा ध्यान दिने, विकासको प्रतिफलमा जनतालाई सन्तुष्ट बनाउने गरी योजना तय गर्ने, होलेरी पर्यटन विकासका लागि जनशक्ति विकास गर्ने लगायत घोषणापत्रमा समेटिएका छन् । तत्कालीन माओवादीले दश वर्षे सशस्त्र युद्धको घोषणा गर्दा सोही स्थानको प्रहरी चौकीमा आक्रमण भएपछि होलेरी एकाएक चर्चामा आएको थियो । सोही स्थानबाट विकासको वहस थालनी हुनुले देश अब समृद्धिको दिशातर्फ अघि बढेको सम्मेलनमा बोल्ने वक्ताहरुको धारणा थियो । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले होलेरी क्षेत्रबाट पहिलो पटक जनयुद्ध शुरु भएकाले यस क्षेत्रलाई युद्ध पर्यटनको रूपमा विकास गर्न सकिने बताए । हिलस्टेशन, कृषि ‘हब’ र पर्यटकीय क्षेत्र स्वर्गद्वारीसँग होेलेरीलाई जोड्न सके यस क्षेत्रको विकास र समृद्धि हुने मन्त्री पुनको भनाइ थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, राष्ट्रियसभा सदस्य मीना बुढालगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा प्रदेश योजना आयोगका पदाधिकारी, पर्यटन र विकासका जानकारसमेतको उपस्थिति रहेको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy