Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank
kabar dabali-P

शङ्कारापुर अस्पतालमा चिकित्सकको लापरवाही, सुत्केरी आमा र बच्चाको मृत्यु

साँखु। काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ । मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्र...

पत्रकारलाई सभामुख महराको सुझाव- जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्

काठमाडौँ। सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिएका छन् । ...

सिंहदरबारमा पत्रकार सम्मेलन सुरु, सुरक्षा कडा

काठमाडौं। सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कडा सुरक्षाबीच कर्मचारी समायोजनबारे पत्रकार सम्मेलन सुरु भएको छ । पत्रकार सम्...

विश्वविद्यालयमा भएको प्रयोगशालामा विस्फोट, तीन विद्यार्थीको मृत्यु

बेइजिङ। बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ । बेइजिङ...

जङ्ली हात्तीको आतङ्कले बासिन्दा आतङ्कित

बर्दिवास। महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रको चुरे काछका बासिन्दा जङ्गली हात्तीको आतङ्कले आजित भएका छन् । जिल्लाको बर्दिवास नगरपालिकामा पर्ने चुर...

प्रचण्ड पहिलो पटक संसदीय समितिको बैठकमा, समायोजन प्रक्रिया शुरु

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक संसदीय समिती बैठकमा सहभागी भएका छन् । बैठकमा उनले आफू पहिलो पटक समिति बैठक...

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरेको १८ प...

प्रजिअलाई सङ्घ मातहत राख्नु संवैधानिक बाध्यता- मन्त्री बस्नेत

सुर्खेत। वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले संवैधानिक बाध्यताका कारण प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० लाई प्रदेश मातहत राख्न नसकिने बताएका छन् । गृ...

पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटियो

धरान। धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको...

प्रहरीले किन किन्यो दुई हजार थान हतियार ?

वासिङटन । संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा र...