Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank
kabar dabali-P

संविधान दिवस मनाउन समिति गठन

धनगढी। प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा यहाँ संविधान दिवस विविध कार्यक्रमका साथ मनाउन मूल समारोह समिति गठन गरिएको छ । मुख्यम...

अमेरिकामा फ्लोरेन्स नामको शक्तिशाली आँधी, पाँचको मृत्यु

फ्लोरेन्स नामको शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटमा आइपुग्दा त्यसका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ। उक्त आँधीका कारण ६ लाख मानिसहरू ...

पिशीन जिल्लामा विस्फोटः तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते

इस्लामाबाद। पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन् । बलुचिस्तान प्रान्तको पिशीन जिल्लामा शुक्रबार भएको विस्फोटनमा परी...

अवरुद्ध मध्यमोदीको निर्माणकार्य सञ्चालन

पर्वत। स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ ...

ललितपुर र काठमाडौंका पानी उद्योगमा खानेपानी मन्त्रीको छापा, चार ट्यांकर नियन्त्रणमा

काठमाडौं। खानेपानी मन्त्री बीना मगरले राजधानी उपत्यकाका बिभिन्न स्थानमा रहेका पानी उद्योगहरुको अनुगमन गरेकी छिन् । शनिबार बिहानै काठमाडौं र ललितपुर...

६ घण्टादेखि थुनिएको बडिगाड खोला बग्न थाल्यो, हजारौँ घर जोखिममा

गुल्मी। पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर ...

जापान पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं। जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ बस्ने ३३ वर्षीय सबिन प्...

प्रदेश र सङ्घीय सरकारबीच कुनै मतभिन्नता छैन– मुख्यमन्त्री शाही

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता नभएको प्रष्ट पारेका छन् । रिपोटर्स क्लब...

श्रीमतीलाई थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि...

स्याङ्जा। श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूल...

अवैध १० किलो सुन तस्करीका अभियुक्त सार्वजनिक

गोरखा। अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बराम...