Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank
kabar dabali-P

प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका लागि कविता आव्हान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । ...

उदयपुरको भुल्केमा लकडाउन झनै कडा, सङ्क्रमितको उपचार विराटनगरमा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का ११ जना सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्...

अटो रिक्सा चालकको पीडाः खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने ?

झापा । झापाको बाह्रदशी गाउँपालिका– ३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउछन् । उनले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्ताम...

अब अन्य जिल्लाबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा

डोटी । जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । डोटीका प्रमुख ज...

उपमहानगरपालिकाले यात्रुुलाई गन्तव्यमा पुुर्याउन थालेपछि सडक सुनसान

बुटवल । बुटवल उपमहानगरपालिकाले सडकमा पैदल हिँडेका यात्रुुलाई गन्तव्यमा पुु¥याउन थालेपछि सडकमा देखिन छाडेका छन् । सडकमा अलपत्र तथा विभिन्न जिल्ला हिँड...

दिल्लीका सरकारी अस्पतालमा ‘मिडिया सेल’ स्थापना गरिने

नयाँ दिल्ली । नयाँ दिल्लीमा रहेका सरकारी अस्पतालमा अबदेखि सञ्चारमाध्यमले कामगर्ने कार्यकक्ष (मिडिया सेल) राखिने भएको छ । मङगलबार नयाँ दिल्ली सरकारले ...

७१ वर्षीय जेष्ठ नागरिकको कोरोना रिपोर्ट नेगेटिभ

सप्तरी । यहाँका ७१ वर्षीय जेष्ठ नागरिकको पिसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

गहिरो आर्थिक सङ्कटमा छन् अमेरिकामा रहेका नेपाली व्यवसायी

काठमाडौं। महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अमेरिकामा आर्थिक सङ्कट उत्पन्न हुने निश्चितै छ । अहिले नै ठूला कम्पनीहरुले आफ्ना कर्...

राहतका लागि कुहिएको दाल बेचेको आरोपमा मेयरसहित १० जना पक्राउ

बारा । राहतका लागि कुुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई पक्राउ गरेको छ । राहतम...

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका, धरानस्थित बीपी प्रतिष्ठान लगिँदै

विराटनगर । उदयपुरको भुल्केबाट सोमबार परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । ...