काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व शान्तिमा योगदान गर्दै आएको नेपाली सेनाको उपस्थिति उच्चस्तर नेतृत्व तह मा पु¥याउन नेपालले कूटनीतिक ...
काठमाडाैं । सरकारले राजनीतिक आस्था र पुर्वाग्रहका आधारमा कर्मचारी सरुवा गरेको आरोप कांगे्रसनिकट नेपाल निजामति कर्मचारी युनियन संघले लगाएको छ । अाजक...
विराटनगर । प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विष...
ओखलढुंगा । कोहीसँग पैसा उठाउनु छ ? छ भने होसियार बन्नुस् । आफ्ना आसामीलाई जर्बजस्ती पैसा नमाग्नुस । यदि आसामीले तनावमाा आएर आत्महत्या गर्यो भने तपाईमा...
काठमाडाै । दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभ...
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष...
मलेसिया । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ। अाजकाे नागरिक दैनिकमा याे खबर छ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय...
काठमाडाैं । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दश...
काठमाडाैं । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समि...
काठमाडाैं । कर्मचारी समायोजनमा भएको आलटालले स्थानीय र प्रदेशको प्रशासनिक संरचनाले अझै गति लिन सकेको छैन । अाजकाे नेपाल समाचारपत्र दैनिकमा याे खबर छ...