Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank
khabar dabali-K

कर्मचारी नेता सधैं आकर्षक अड्डामा !

काठमाडाैं । कर्मचारीको हकका नाममा खोलिएका टे«ड युनियनका कर्मचारी नेताहरु पहुँच र प्रभावको भरमा सधैँ कमाउ अड्डामा पदस्थापन हुने गरेका छन् । अाजकाे क...

मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने

क्वालालम्पुर । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । अाजकाे कान्ति...

बालबालिका भोकभोकै विद्यालय !

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - बिहान सबेरै अ...

ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि...

काठमाडाैं । होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ पर...

सोसल मिडियाको भ्रामक-झुटो समाचारको चिन्ता विश्वभर नै !

काठमाडाैं । सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - फेसबुकलगाय...

कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

काठमाडाैं । विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने ...

प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

काठमाडाैं । गोकुल बाँस्कोटा — (सरकारका प्रवक्ता) केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे...

केमान टापुमा नेपालीबाटै ठगिन्छन्

काठमाडौं । भोजपुरका राजु कार्कीले क्यारिबियन समुद्रमा पर्ने केमान टापुमा साइकल चलाउन थालेको १४ महिना बित्यो । त्यो साइकलमा केमानका गल्लीभित्र छिर्न बा...

सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस !

काठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । अाजकाे नयाँ पत्रिका...

विमस्टेकमा पुरानै गाडीको तयारी गर्दै सरकार

  काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका ल...