Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank
khabar dabali-K

आठ जलविधुत् आयोजनालाई 'पोस्टपेड रेट

काठमाडाैं । अर्थ मन्त्रालयले ५० करोड निकासा गरेपछि आठ जलविधुत आयोजनालाई पोस्टपेट दर पाउने भएका छन् । अाजकाे काराेबार दैनिकमा याे खबर छ - २०६८ सालमा...

गृहमन्त्री र मुख्यमन्त्रीले भने - आन्दोलन जारी राख्नोस्

काठमाडाैं । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् । अाजकाे नागरिक दैनिकमा याे खबर...

भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

काठमाडौं । मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेहिक रुोजगार विभागकै तत्कालिन महानिर्दे...

एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै

काठमाडौं । तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । अाजकाे कान्तिपुर द...

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

काठमाडौं । संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन शुरु गर्ने भएको छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ...

महलीसागर बाँधका कारण सात सय हेक्टर धानखेत डुबानमा

कपिलवस्तु । असार दोस्रो साता यशोधारा गाउँपालिका ५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे । अाजकाे नागरिक दैनिकमा य...

नहर बगाएपछि लघु जलविद्युत् बन्द

जाजरकोट । रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ । अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगा...

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

कञ्चनपुर । आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते हुनुभएको छ । बिहीबा...

झोलुंगे पुलबाट पच्चिस सय घरधुरी लाभान्वित

बाबियाचौर । म्याग्दी, ४ साउन ९रासस० ः दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन्...

पाँचसय घरलाई ग्यास सिलिण्डर र चुलो

दाङ । यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो ...