Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank
khabar dabali-A

अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

काबुल । अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको हत्याको भत्र्सना गर्दै उक्त हत्याका...

कोरोनाबाट विश्वमा चार लाख ७४ हजार बढीको मृत्यु, ९१ लाख ९४ हजारभन्दा बढी सङ्क्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० ...

आफ्नै भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर हुँदाहुँदै अरुको किन प्रयोग गर्ने ?

काठमाडौ । कोभिड¬–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी ...

अङ्गीकृत नागरिकता : नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?

काठमाडौ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्...

डर देखाई आफ्नै छोरीलाई पटक–पटक बलात्कार गर्ने ४० वर्षीय पुरुष पक्राउ

ललितपुर । डर देखाएर आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषल...

कश्मिरमा दुई जना आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

कश्मिर । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ । पछिल्ला केही दिनमा भ...

नेकपा स्थायी कमिटी बैठक बुधबार बस्ने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्...

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४०० ले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएक...

ह्वात्तै बढ्यो अण्डाको मूल्य

काठमाडौं । बजारमा अण्डाको माग बढेसगै अण्डा उत्पादक संघले फेरीअण्डाको मूल्यवृद्धि गरेको छ । संघका अनुसार लकडाउन खुकुलो भएसँगै अण्डाको माग बढेको तर ...

पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेक...