Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank
khabar dabali-A

आमालाई जिउँदै पुर्ने छोरा पक्राउ, तीन दिनपछि आमा जिवितै उद्धार

एजेन्सी । आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेको आरोपमा उत्तरपश्चिम चीनमा एक व्यक्ति पक्राउ परेका छन् । आशिंक पक्षघात भएकी महिलालाई तीन दिनपछि उद्धार ...

गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो

गलकोट । गण्डकी प्रदेशमा आइतबार बिहान ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण ...

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारी...

कपिलवस्तु कारागारमा एक कैदीको मृत्यु

चन्द्रौटा । कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहार...

विप्लब समूहका कार्यकर्ता पक्राउ

खलङ्गा । जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला ...

भक्तपुरमा आकस्मिक रक्तदान

भक्तपुर । मिलन युवा क्लब, बालकोट र नेपाल रेडक्रस सोसाइटी बालकोट युवा सर्कलको आयोजनामा आज सूर्यविनायक नगरपालिका–२ धारापाटीमा ५९ व्यक्तिले रक्तदान गरेक...

लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

पर्सा । नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेपाली...

प्रधानमन्त्री ओलीद्वारा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीसँग छलफल गरेका छन् । प्रधान...

कोरोनाको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

कम्पाला । युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन् । उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणब...

चेक गणतन्त्रद्वारा दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

प्राग । विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ । चेक गणतन्त्रका लाग...