Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank
khabar dabali-A

आँबुखैरेनीमा तेत्तीस लाखको अक्षयकोष स्थापना

तनहुँ । तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उनकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख ब...

पाँचथरमा आगलागीबाट ५६ लाख बढीको क्षति

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्...

पूर्वमुख्यसचिव मल्लको निधन

काठमाडौ । पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित भएका उनको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पत...

सरकारकाे मूल्याङ्कन र समीक्षा गरिएमा मन्त्रिमण्डल फेरबदल हुनसक्छ : नेता रावल

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बत...

सडक विस्तार रोक्न अदालतको अन्तरिम आदेश

दमौली । तनहुँ जिल्ला अदालतले पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । ...

लाखौँ ठगी गर्ने लम्साल पक्राउ

बर्दिबास । आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आपूmलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थ...

हरेक पुरुषले विवाह अगाडि बोल्ने यी ८ झुट, जान्नुहोस्

एजेन्सी । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । तर विवाहभ...

यस्तो सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

काठमाडौँ । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले...

कास्कीमा एक घर एक धारा’ अभियान

पाेखरा । कास्की जिल्लाका पाँच वटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रुपा गाउँपालिकामा एक वर्षभित्रमा ‘एक घर एक धारा’ पुर्याइने...

सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

काठमाडौँ । सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको मार्ग(रुट) व्यवस्थापन ग...