Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank
khabar dabali-A

‘दह्रो घर, दिगो बस्ती’ नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस मनाइयो

विराटनगर । ‘दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस आज यहाँ विविध कार्यक्रमसहित मनाइयो । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा...

ललितपुरको गोदामचौरमा यसरी आन्तरिक पर्यटक बढ्दै

गोदावरी । ललितपुरको गोदावरी नगरपालिका– १ गोदामचौर सिमलको भिर क्षेत्र मन्दिर दर्शन तथा वनभोजका लागि आन्तरिक पर्यटकको आकर्षण दिनानुदिन बढेको छ । यस वर्ष...

घोडेपानी–घान्द्रुक पदमार्गमा ६५ हजार पर्यटक

म्याग्दी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका ...

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन अध्यक्ष ‘प्रचण्ड’

धादिङबेँसी ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती च...

काठमाडौँमा अब दिउँसै मापसे जाँच गर्ने

काठमाडौँ । काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । मह...

गलकोटकाे तीन सडकलाई तीन करोड

गलकोट । बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा...

अब कामपासँग स्वीकृति नलिइ सरकारी र निजी भवन बनाउन नपाइने- गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि सबै सचेत हुनुपर्छ भनेका छन् । ...

गाउँपालिकामा पक्की सडक निर्माण शुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा भित्री सडक निर्माणको कामलाई तीब्रता दिन थालिएको छ । गाउँपालिका–६ पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहर चोक...

सामुदायिक अस्पताल निर्माण हुने

सुर्खेत । कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । रास्कोट–५ गौतुकोटक...

अपाङ्गता भएका व्यक्तिको लागि तालीम

काठमाडौँ । स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वार...