Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank
New Khabardabali

अफगानिस्तानमा बम हमला गरी २ जनाको हत्या

काबुला । अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ ।अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना ...

बेइजिङमा कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिए

बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ । सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ ...

अमेरिकामा पाकिस्तान विरुद्ध प्रदर्शन

न्युयोर्क । अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिका रहेका पाकिस्तानी तथा अरु वि...

दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

दार्चुला । जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण...

संस्कृत शिक्षाप्रति युवाको आकर्षण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका—८ भीमटारीका युवाहरु सांस्कृतिक पाठशालाप्रति आकर्षित भएका छन् । धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्...

वडाध्यक्ष नै आन्दोलनमा !

सुरुङ्गा । कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ ...

भर्चुअल तेक्वान्दोमा मुलपानी च्याम्पियन

काठमाडौँ । मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन...

पहिराका कारण छाप भञ्ज्याङका ६५ घर जोखिममा

साँखु । पहिराका कारण शङ्खरापुर नगरपालिका– १ छाप भञ्ज्याङका ६५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण केही दिनअघिदेखि खसेको निरन्तर पहिराले बस्ती छ...

डोटीमा एक साताका लागि निषेधाज्ञा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणक...

बर्दियामा महिलामैत्री आइसोलेसन कक्ष

बर्दिया । बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ । दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालन...