Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank
New Khabardabali

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई घाइते

दुल्लू । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ...

कोभिड –१९ बाट विश्वभर ७८ गैरआवासीय नेपालीको मृत्यु, ६ हजार संक्रमित

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली सं...

३४ बर्षीय श्रीमतीको खुकुरी प्रहार गरी हत्या

चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनु...

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोब...

रगतको अभाव हुन नदिन बन्दाबन्दीमा पनि रक्तदान कार्यक्रम

कास्की । कोभिड–१९ को जोखिमका कारण जारी लकडाउनमा समेत शनिबार पोखरामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । गार्डेन क्लब पोखरा–११ को आयोजना तथा वडा ...

काठमाडौँ हिँडेका पाकिस्तानी नागरीकलाई प्रहरीले सिन्धुलीबाट फिर्ता पठाए

सिन्धुली । बिपी राजमार्ग हुँदैै माइक्रोबसबाट काठमाडौँ हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस...

पाँचौँ पटकको नतिजा पनि पोजेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्व...

गाउँगाउँ पुगेर किताब वितरण

मेलम्ची । त्रिपुरासुन्दरी गाउँपालिका–३ का विद्यार्थीलाई गाउँ गाउँ पुगेर किताब वितरण गरिएको छ । वडा शिक्षा समितिको निर्णयअनुसार विद्यालयले वडा नं. १ द...

‘कोरोनाविरुद्धको लडाइँमा चिकित्सकको भूमिका महत्वपूर्ण’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईमा चिकित्सकको भूमिका महत्वपूर्ण रहेको बताए । कर्णाली प्रदेश अस्पताल...

उपप्रधानमन्त्री पोखरेल: कोभिड– १९ को रोकथाम र नियन्त्रणमा सबैको इमान्दार प्रयासको खाँचो छ

काठमाडौँ । कोभिड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर(सिसीएमसी– ओपिसी) को औपचारिक एप कोभिडएनपीको शुरुआत गरिएको छ । उपप्रधानमन्त्री पोखरेलले कोभिड– १९ महामा...