Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank
Khabardabali Desk–RP

बाजा संरक्षणमा अग्रसर नेवार समुदायका युवा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यल...

ओखलढुङ्गामा ६ महिनामै चार हजार आँखा रोगीको उपचार

ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपल...

केन्द्रीय समिति बैठकअघि माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ। १३ महिनापछि आजबाट सुरु हुन लागेको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक...

कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ आज, लगत्तै मन्त्रिपरिषद् विस्तार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङलेबिहान साढे १० बजे शपथ ग्रहण ग...

कहाँ कहाँ छ आज भारी वर्षाको सम्भावना ?

काठमाडौं । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।  हाल देशभर आंशि...

सुन प्रकरणमा सरकारकै संयन्त्रमाथि अविश्वास गरेर एमालेले किन माग्दैछ उच्चस्तरीय छानबिन समिति ?

काठमाडौं । नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेपछि सुन तस्करी प्रकरण पेचिलो बनेको छ। माग पूरा नहुँदासम्म प्रतिनिधिसभाको बैठक चल्न नदिन...

विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि नि:शुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुस...

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता ...

सूर्यविनायक-धुलिखेल सडक विस्तार कार्य तीव्र

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्र रुपमा भइरहेको छ । तीन वर्षमा स...

माओवादी केन्द्रको केन्द्रीय कमिटीमा ३५ जना थपिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको संख्या अझै बढ्ने भएको छ । बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको केन्द्रीय कमि...