Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank
Khabardabali Desk–RP

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामक...

आज किराँत समुदायकाे उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले...

हिउँद मौसम: वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम ताप...

काठमाडौंमा आज दिनभर आंशिक बदली हुने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका हिम...

ओखलढुङ्गामा पोखरेल समूहले ‘क्लिन स्वीप’ गरेपछि पुनः प्रतिनिधि निर्वाचन गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्ला कमिटीलाई पाँच दिनभित्र पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ। १६ मंसिर...

कांग्रेस महाधिवेशनको घोषणासँगै पर्दा पछाडिका गतिविधिको आशंका, देउवाको भूमिका निर्णायक ?

काठमाडौं । लामो छलफलपछि तोकिएको नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै सम्पन्न हुनेमा नेताहरू पूर्ण विश्वस्त रहेको पाइँदैन तर 'तोकिएकै मितिमा...

दक्षिण कोरियामा लगातार मूल्यवृद्धि

सोल । दक्षिण कोरियामा नोभेम्बर महिनामा उपभोक्ता मूल्यवृद्धि दर २.४ प्रतिशत पुगेको छ, जसले लगातार तेस्रो महिनासम्म दुई प्रतिशतभन्दा माथिको स्तर कायम गर...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुम...