Ntc summer Offer
Khabar Dabali १८ पुष २०८१ बिहीबार | 2nd January, 2025 Thu
Investment bank
Khabardabali Desk–RP

रोल्पामा पुनको अग्रता कायमै

रोल्पा । रोल्पा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका मतगणना जारी रहेको छ । जिल्लामा प्रतिनिधिसभातर्फ १५ हजार दुई सय ८६ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदा...

काठमाडौं ६ मा घण्टीको अग्रता, एमालेका सर्वेन्द्र खनाल तेस्रो

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन्।  आइतबार सम्पन्न प्रतिनिध...

रुकुम पश्चिममा मतगणना सुरु

काठमाडौं । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । सुरुवाती चरणमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं. १ को मतबाट गणना सुरु भएको हो ।   यहाँबाट सरकार...

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्माको निधन

काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको माडीबाट काठमाडौं आउने क्रम...

सीडिओ र डीएसपीको मिलेमतोमा दोलखामा गठबन्धनले बुथ कब्जा गरेको एमालेको आरोप

पदीय दुरुपयोग नगर्न निर्वाचन अधिकृतलाई चेतावनी, पुनः मतदानको माग

चितवन २ : पहिलो स्थानमा उक्लिए रवि लामिछाने

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।  यसअघि दोस्रो र तेस्रो स्थानम...

उलटफेर चुनावी परिणामले नेतृत्व पछि हट्न तयार भए वाम सहकार्य होला ?

घनश्याम भुसालको विश्लेषण: ‘नसच्चिए पाँच वर्षभित्र व्यवस्थामै धक्का’

रोल्पामा वर्षमान पुनको अग्रता कायम

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा अग्रता कायम राखेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा अनन्त ...

गोरखा–२ मा भारी मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२...

काठमाडौं ५ मा प्रदीपसँग करिब २ हजारको मतान्तरपछि परे ईश्वर पोखरेल

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ५मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।  पछिल्लो तथ्यांक अनुसार प्रदीपले ६१८१ मत पाएका छन्...