Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank
Khabardabali Desk–PB

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएको छन् । सोमबार बसेको विध...

२० अंकले घट्यो नेप्से, १९ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक आज २० अङ्कले घटेको छ । आज नेप्से २०.४६ अङ्कले घटेर २६६१.०९ अङ्कमा पुगेको छ  । आज ३२५ कम्पनीको ४ करो...

प्रधानमन्त्रीलाई सांसद डाँगीको प्रश्नः १५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगति बारे संसदमा प्रश्न उठाएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा...

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शि...

सहकारीको रकम हिनामिना गरेर विदेश फरार १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स...

अस्वीकृत हुने निश्चित भएपछि कृष्णमानले फिर्ता लिए आफ्नो नाम

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ सम...

निर्वाचन आयुक्तमा कृष्णमानलाई अनुमोदन गर्न नसक्ने कांग्रेस र एमालेको निष्कर्ष

काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने नेपाली कांग्रेस र नेकपा एमालेले निष्कर्ष निकाले...

एमालेले बोलायो सचिवालय बैठक, केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको ...

अमेरिकामा एक नेपालीको गोली हानेर हत्या

काठमाडौं। अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । रुकुम बाफीकोटको ३० वर्षका दीपक ओलीको हत्या भएको स्थानीय सञ्चारमाध्यमले जन...

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक बुधबारसम्मका लागि सर्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक बुधबारसम्मका लागि सरेको छ । एकीकृत समाजवादीको हालै सम्पन्...