Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

सीमा विवाद समाधान गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबीच छलफल

टीकापुर । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।  ...

टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित

पर्सा । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । ...

संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन  एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छिन् । न...

भारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग

झापा । भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती ...

डिजिटल मिडियाले धेरै अवसर दिएको छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भए...

अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी

सुनसरी । गत वर्षको तुलनामा यस वर्ष अम्लिसोको भाउ बढेपछि किसान खुसी भएका छन् । धरानस्थित कृषिउपज बजारका अनुसार यस वर्ष अम्लिसो रू एक सय ५० मा किनबेच भइ...

भिजिट भिसा प्रकरणमा थप एकजना ट्राभल्स सञ्चालक पक्राउ

काठमाडौँ । नक्कली कागजातका आधारमा मिलेमतोमा ‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको...

अमेरिकी रक्षा बजेट ८८६ बिलियन डलर पुग्यो

वासिङटन डिसी । अमेरिकाले बार्षिक सैन्य खर्च ८८६ बिलियन डलर पुर्‍याएको छ । ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अमेरिकी रक्ष...

डङकी हेर्ने नेपाली दर्शकलाई शाहरुखले दिए धन्यबाद

मुम्बइ । बलिउड सुपरस्टार शाहरूख खानले डंकी हेर्ने नेपाली दर्शक प्रति आभार प्रकट गरेका छन । गत बिहिबार देखी सुरु भएको डंकीको पहिलो शो हेर्ने दर्शकको...

भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित

नयाँदिल्ली। भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो । ...