Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB
Khabardabali Desk–PB

हुम्लामा अत्याधिक चिसो

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयतादेखि बिरामीको सङ्ख्या बढेको छ । यही पुस महिना लागेसँगै जिल्लाको तापक्रम माइनस...

वायुसेवा निगम निजीकरण हुनबाट रोकियो : मन्त्री आले

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण नगर्ने ...

न्याय सेवा आयोगको बैठक बुधबार, न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाएका द्धन् । आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला ...

नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणाः नविल ३८ र सिभिलले पाँच प्रतिशत

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।    ...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि...

एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

धनुषा । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन...

कांग्रेस महाधिवेशन : मुस्लिमको मत परिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानक...

अध्यक्ष प्रचण्डको पहलमा बाँदरझुलावासीसँग तीन बुँदे सहमति

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा चितवनका बाँदरझुलावासीले उठाउँदै आएका माग सम्बोधन गर्ने सहमति भएको छ ।  ...

डा न्यौपानेलाई उपरथीको दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती हुनुभएका डा अरुणकुमार न्यौपानेलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।  सैनिक मुख्यालय जङ्...

कांग्रेस महाधिवेशन : बागमती प्रदेशको मतपरिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य ९बागमती प्रदेश०को मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज ...