Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
Khabardabali Desk–PB

माओवादीले केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनान...

प्रचण्ड र ओलीबीच भेटवार्ता, संसदको अवरोध खुलाउने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको छ । ...

अब कास्कीको साँदल र कपुच विकट रहेन

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन...

सर्लाहीको सागरनाथ वन परियोजनाका कर्मचारीले एक वर्षदेखि तलब पाएनन्

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियो...

अब अर्थ मन्त्रालयको सीसीटीभी क्यामेराको दृश्य ९० दिनसम्म सुरक्षित रहने

काठमाडौं । अर्थ मन्त्रालयमा सीसीटीभी क्यामेराको दृश्य अब ९० दिनसम्म सुरक्षित रहने भएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९/८० मा कार्य सम्पादित व...

संवैधानिक परिषद्को बैठक मंगलबार बोलाउने

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक मंगलबार अपराह्न आह्वान गर्ने तयारी गरेका छन्। उपसभामुख इन्दिरा रानामगरले...

ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत

ओखलढुंगा । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य म...

भक्तपुरलाई 'सडक मानव'मुक्त बनाउने अभियान सुरु

भक्तपुर । भक्तपुरलाई 'सडक मानव'मुक्त बनाउने अभियान सुरु गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बना...

‘लम्पी स्किन’बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित

हेटौंडा । बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार छ सय १८ पशु मरेका प्रद...

नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

चितवन । पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दु:ख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का ल...