Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank
Khabardabali Desk–PB

रवि लामिछानेविरुद्धको मुद्दा दर्ता, जेठ १७ गते सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लाग...

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरक...

नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ

काठमाडौ। सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएको ...

नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ...

अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पोखराका २१ वर्षीय भुजेल पक्राउ

काठमाडौ । सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेलला...

छात्रवृत्ति वितरणको विवरण पठाउन काठमाडौ महानगरद्वारा परिपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्ष...

तीन महिनापछि संसदमा भण्डारीको सम्बोधन: ग्यास र विजुली प्रयोगबारे शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं

काठमाडौ । ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेको छन्। प्रतिनिधिसभाको आजको ...

शरणार्थी प्रकरणमा अनुसन्धानरत विषय लिक भएकोबारे छानबिन समिति बनाउने निर्णय

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय चुहिएको बारेमा उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी वसन्त कुँवरसँग...

शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा शान्ति समाजको धर्ना

काठमाडौ । मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा ४६ वटा धर्ना गरेको छ । यस क्रममा ...

गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७

कास्की । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय  २७  रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अ...