Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

सय दिनमा ‘जारी’, कति गर्‍यो कमाइ ?

काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा...

मनाङमा यार्तुङ मेला सुरु

मनाङ । मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले ...

अवैध सुन प्रकरण : त्रिभुवन विमानस्थलका एक्स–रे हेर्ने भन्सार कर्मचारी निलम्बित

काठमाडौँ । अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका एक्स–रे मेसिन हेर्ने जिम्मा पाएका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । श्रेष...

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव...

काँकडभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी

झापा । गत आर्थिक वर्ष २०७९र८० मा  काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । म...

विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । अवैध सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अ...

देशमा कुनै किसिमको अशान्ति छैन, किन सेनाको सङ्ख्या बढी चाहियो ?: सांसद राई

काठमाडौँ । सांसद डा. बिमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालल...

फिफा वरियतामा नेपाल पहिलेकै १७५ औंँ स्थानमा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा य...

इजरायल–प्यालेष्टाइनबीच द्वन्द्व : एक जनाको मृत्यु, ३५ जना घाइते

रामल्लाह । वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।  उत्तरी वेस्ट बैंकको नाब्लसमा...

गृहमन्त्रीबारे भ्रामक प्रचार गरेको आरोपमा प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध उजुरी

काठमाडौं । प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले साइबर ब्यू...