Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

नारायणी किनारमा मह र तोरीको प्रवद्र्धन गर्न महोत्सव

चितवन । ‘चितवन महोत्सव–२०७९’ यही पुस २५ गतेदेखि आगामी माघ ४ गतेसम्म चितवनको प्रदर्शनी मैदान नारायणी किनारमा आयोजना गरिने भएको छ ।  चितवन महोत्वस मू...

फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने

काठमाडौ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्...

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ...

सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ : उपप्रधानमन्त्री लामिछाने

सरकारको साझा नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्त...

देउवा भेट्न धुम्बाराही पुगे उपेन्द्र यादव

काठमाडौ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्। बिहीबार देउवा नि...

कृषियोग्य जमिनको संरक्षण आवश्यक : अध्यक्ष तिमिल्सिना

काठमाडौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताएको छन्। आज यहाँ आयोजित नेपाल कृषि...

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते

काठमाडौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको ९बिओके० एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधा...

ग्वार्कोमा फ्लाइओभर निर्माण माघको पहिलो सातादेखि सुरु हुँदै

ललितपुर । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान...

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएको छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम प...

लुम्बिनीमा पुस २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बुटवल । लुम्बिनी प्रदेशले  सरकार गठनको आह्वान गरेको छ । । प्रदेश प्रमुख अमिक शेरचनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यम...