Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

प्रधानमन्त्रीको निर्देशनपछि चालु पुँजी कर्जाबारे सम्बोधन गर्दै राष्ट्र बैंक

३ बजे आकस्मिक पत्रकार सम्मेलन गर्दै

प्रचण्डलाई विश्वासको मत दिने कि नदिने कुरा २६ पुस सम्म सस्पेन्समै रहोस् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए ।बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेप...

क्यानले भन्यो : म्याच फिक्सिङको प्रमाण भए हामीलाई दिनुहोस्

काठमाडौ । नेपाल क्रिकेट संघ ९क्यान०ले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको बताएको छ । क्यानले म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहर...

सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन, २७ गते उम्मेदवारी दर्ता

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले १८ पुसमा सभामुखको निर्वाचन हुने जानकारी दिएको छ । सचिवालयले २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेस...

रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारी साधन आयात

रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली  व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन...

नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

नेपालगञ्ज । बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश...

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मंगलबार साँझ भएको भेटमा ओली र प्...

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँः महासचिव गुरुङ

चितवन । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएको छन् । आज यहाँ पत्रकारसँग कुराकानी...

मन्त्री नारायणकाजी श्रेष्ठसँग विकास खर्च बढाउन परिसङ्घको आग्रह

काठमाडौ । नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरी विकास खर्च बढाउन आग्रह...

नक्कली भ्याट बिल बनाउँने त्रिशक्ति ट्रेडर्सका सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौ। राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर...