Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

विप्लवका नेता–कार्यकर्ताविरुद्ध राज्यले लगाएको मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्धको मुद्दा सरकारले खारेज गर्ने निर्णय गरेको छ । नेपाल स...

अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला, आउन थाल्यो सामान

काठमाडौं । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औप...

प्रचण्डलाई ओलीको प्रश्नः मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने ?

गठबन्धनका कसैको पनि हुति हविगत छैन, एक्लै एमालेका अघि आउन सक्दैनन्

परराष्ट्र मन्त्रालयले भन्यो - 'अग्निपथ भर्ती'बारे अब आउँने नयाँ सरकारले निर्णय गर्छ

काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धीबारे अहिले तत्काल निर्णय नहुने बताएको छ । बिहीबार...

पपुवा न्युगिनीमा भूकम्पमा परी दशको मृत्यु

पोर्ट मोरेस्बी । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अ...

बनेपामा ढुङ्गाखानीमा आएको पहिराले एकै परिवारका तीनको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा गएको पहिरोले एकाबिहानै एकै परिवारका तीन जनाको ज्यान लियो । घरमा...

बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महि...

बङ्गलादेशको राजधानीमा भारी वर्षा, होचो स्थानका बस्तीमा डुबान

ढाका । बङ्गलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन् । बर्षाका कारण सडक य...

फ्रान्सले अक्टोबरको मध्यदेखि जर्मनीमा ग्यास निर्यात बढाउने

पेरिस । फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी (जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबा...

सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाइयो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौँ महानगरपालिका प्रमुखमा...