Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank
Khabardabali Desk–PB

भारतमा कोरोना : २४ घण्टामा झण्डै १६ हजार सङ्क्रमित थपिए

भारत । भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्र...

गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

संयुक्त राष्ट्रसंघ । गत बर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ  । राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरे...

पाल्पामा छ हजार बढी मतदाता थपिए

पाल्पा । पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली सङ्कलनमा नयाँ मतदा...

मलाई सबैभन्दा ठूलो चुनौती नेताहरूलाई के गरी मिलाउने भन्ने भयोः प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूलाई कसरी एकताबद्ध बनाएर अगाडि बढ्ने भन्ने चुनौती आफूलाई रहेको बताएका छन्...

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनाः घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्र...

ओली रलिङ्देनबीच भेटवार्ता, चुनावी तालमेलका विषयमा यस्तो छलफल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेलका विषयमा छलफल भएको छ । ...

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डिएसपीसहित पाँच घाइते

रुकुम । रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपर...

सरकारद्वारा मिटरब्याजीविरुद्ध प्रमाण जुट्ने गरी उजुरी दिन आह्वान

काठमाडौं । सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ । मिटरब्याजी...

प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन पारदर्शी हुन्छ : महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी सङ्गठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिस...

पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

कााठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भई पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्ने बता...