Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

कर्णालीका नौ जिल्लामा आजदेखि मोर्डना खोप लगाइँदै

सुर्खेत । सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ ...

काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी वितरण

काठमाडौं । काठमाडौँ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खा...

मोर्डना खोप अभियान हेटौंडाबाट सुरु, मन्त्री खतिवडाले गरे उद्घाटन

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्य...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, संसद अवरोध र एमसीसीको विषयमा छलफल हुने

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य ९खुलातर्फ ३५ जना० को मतगणना जारी छ ।    मतग...

वैदेशिक रोजगारको क्षेत्रमा भएको ठगी नियन्त्रण गर्न टोली गठन

काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (¥यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार व...

नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।बसपाकस्थित मित्रनगर विकास तथा सुधार समितिको आज आयोजि...

थप १ सय ८९ जनामा सङ्क्रमण पुष्टि, ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा खोप

काठमाडौं । देशभर थप १८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर ...

कांग्रेस केन्द्रीय सदस्यको मतगणना: शशांककाे अग्रता, अरू कसको कति ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका मतगणनामा शशांक कोइरालाले अग्रता लिएका छन्। १२१ केन्द्रीय सदस्यका लागि ९९ जना...

भीम रावलले भने - मलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन्। सनिवार सामाजिक सञ्जालमा लेख...