Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank
Khabardabali Desk–PB

मदनभण्डारी राजमार्गमा गुडिरहेको कारमा आगलागी

गाईघाट। उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदनभण्डारी राजमार्गमा गुडिरहेको कारमा आगलागी भएको छ ।  इलामबाट काठमाडौतर्फ जाँदै गरेको बा। ९ च। ...

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौँ ल्याइयो

काठमाडौँ। वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति ...

स्क्रब टाइफस र उच्च ज्वरोले दुईको मृत्यु

सल्यान। स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका –१ कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा...

सुनको भाउ २ लाख ४० हजार नाघ्यो, चाँदी ३२ सय माथि

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु। दुई लाख ४० हज...

रौतहटको गौरमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

रौतहट । रौतहटको गौर नगरपालिका गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजदेवी नगरपालिका-८ कि ...

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

काठमाडौं । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।  इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायल...

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर व्युरोमा अपराधको उजुरी दिएको छ । माओवादी केन्द्रका अध्यक्ष ...

हमासद्धारा रिहा गर्ने २० जना बन्धकहरुको नाम सार्वजनिक, विपिन जोशीको नाम छैन

काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको...

किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा किशोर पक्राउ

बैतडी। बैतडीको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका...

छठ नजिकिँदै गर्दा बाँसका सामग्री बनाउन व्यस्त डोम समुदायका नागरिक

जनकपुरधाम। तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा समुदायका नागरिक अहिले बाँसका सामग्री बनाउन काममा व्यस्त देखिएका छन् । छठ पर्...