Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

‘मेरी बास्सै’की कलाकार ‘अप्सरा आमा’को पशुपतिमा अन्त्येष्टि

काठमाडौं । ‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को को शुक्रबार राति निधन भएको छ । श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए...

बाजुरामा बेलिब्रिजबाट लड्दा एक जना बालकको मृत्य

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–१ पारतोलाका एक १२ वर्षीय बालकको बेलिब्रिजबाट खसेर ज्यान गएको छ । स्थानीय गणेश भण्डारीका छोरा विशाल भण्डारी बड्डी...

इरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

भियना। अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी दिँदै, हालैको सैन्य तनावपछिको परिस्थितिमा तेहरानमा रहनुभएका निरीक्षकहर...

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको...

पक्राउ पुर्जी जारी भएपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादव फरार

सर्लाही। सर्लाही जिल्ला अदालतले आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार भएक...

पार्टीले निर्देशन दियो भने सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीले निर्देशन दियो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बता...

एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

काठमाडौं। नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथ...

सरकारले बाल श्रमिकको आधिकारिक तथ्याङ्क अध्ययन गर्ने

काठमाडौं। सरकारले नेपालमा रहेका बाल श्रमिकहरुको आधिकारिक तथ्याङ्क अध्ययन गर्ने भएको छ । शुक्रवार राष्ट्रिय तथ्याङ्क कार्यालयले एक कार्यक्रम आयोजना गर्...

रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जि...

एमालेमा संकट बढ्दै गयो, भविष्य के हुन्छ भन्नेबारे सजिलै भन्न सकिदैन: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेमा संकट बढ्दै गएको बताएको छन् ।  शुक्रबार काठमाडौंमा विद्यार्थ...