Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank
Khabardabali Desk–PB

गाउँपालिकाले गर्न थाल्यो व्यावसायिक खुर्सानी खेती

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा एक हजार रोपनी क्षेत्रफल जमिनमा अकबरे खुर्सानीखेती गरिएको छ । दोर्दी गाउँपालिकामा ७०० र मस्र्याङ्दी ...

वाईसीएलको नेतृत्व चयन हुँदै, सर्वसम्मत नेतृत्व छनोटकालागि बस्नेत र दीपशिखाबीच छलफल जारी

काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको जारी तेस्रो राष्ट्रिय सम्मेलनबाट आज नेतृत्व चयन प्रक्रिया सुरु हुँदै छ ...

ट्रयाक खुलेको २८ वर्षपछि कालो पत्रे हुँदै

हिले । धनकुटाको दाह्रेगौडा–घुमाउने–मूल खर्क सडक खण्डमा कालोपत्रेको काम सुरू भएको छ । डिभिजन सडक कार्यालय धनकुटाले दुई प्याकेजमार्फत छ करोड ४४ लाख रुपि...

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्...

एमालेको झोला गौरवका साथ बोकौँ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ुसमृद्ध नेपाल सुखी नेपालीु को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि एमालेको झोला गौरवका साथ बोक्न पनि आग्...

नदीजन्य वस्तु विदेशमा बेच्ने वातावरण बन्दैछ : अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरु उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन...

टर्कीमा ५.८ म्याग्निच्युडको भूकम्प : एक जनाको मृत्यु, ६९ जना घाइते

टर्की। टर्कीको दक्षिणपश्चिमी मुग्ला प्रान्तको मारमारिसको तटमा मङ्गलबार ५.८ म्याग्निच्युडको भूकम्प जाँदा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने अन्य ...

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

फुङ्लिङ । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८...

सुनचाँदीको मूल्यमा लगातार वृद्धि

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा आज सुन तोलामा रु पाँच स...

भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउन माओवादी केन्द्रको माग

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेको छन् । बुधबारको राज्य व्य...