Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank
Khabardabali Desk–PB

कालीगण्डकी नदी किनारमा वृद्ध मृत फेला

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका–८ ज्याग्दीघाटस्थित काली गण्डकी नदीको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। पाल्पाको रम्भा गाउँपालिका–१ ...

वालिङमा सडक दुर्घटना : एक युवकको मृत्यु

वालिङ । स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित सिद्धार्थ राजमार्गमा आईतबार राती भएको दुर्घट...

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, कसले के भने ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छन । सांसद सन्तोष परियारले दलित समुदायमाथ...

हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊन बालेनलाई सांसद अमरेशको चुनौती (प्रत्यक्ष प्रसारण)

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कवाडीमाथि डोजर चलाएर हिट्लर शैली अपनाएको बताएका छन्  । सोमबारको ...

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएको छन । आज यहाँ पत्रकारसँग कुराकानी गर्द...

पाथीभरा केबलकार निर्माणमा अवरोध नगर्न आग्रह

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ । विशेषगरी पहिचानवादी ‘नो केबलकार’ प...

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

लम्की । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएको छन । ...

कैलालीमा बालिकामाथि सामूहिक बलात्कार

धनगढी । कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ ।  बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् । बालिकाल...

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास को...

नामिबियाका संस्थापक राष्ट्रपतिको निधन

नामिबिया । नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन भएको देशका राष्ट्रपति नाङ्गोलो म्बुम्बाले आइतबार घोषणा गरेको छन । राष्...