Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank
Khabardabali Desk–KP

काबुलमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै भएको रकेट आक्रमणको अमेरिकाद्धारा निन्दा

वासिङटन । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगल...

मकवानपुरमा यस आर्थिक वर्ष लागूऔषध ओसारपसार आरोपमा १५१ जना पक्राउ, ९९ वटा मुद्दा दर्ता

टिस्टुङ । आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला...

प्रधानमन्त्री देउवाकाे अभिव्यक्तिलाई विरोध गर्दै थापा भन्छन्- विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत  पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने भनेपछि काँग्रेस नेता...

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न

कर्णाली । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।  सडक डिभिजन कार्यालय सुर्खेतले आव २...

भारतमा थप ४२ हजार व्यक्ति सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा ह...

जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई अाज बिहान भेटेका छन् । बुधवार बिहान अध्यक्ष ठाकुरले प्...

निकुञ्जमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने...

बाढीले चामेको झोलङ्गे पुल बगायो : आवतजावतमा सकस

मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्न...

एसइईको नतिजा अगावै कक्षा ११ मा भर्ना लिन थालेपछि महानगरले रोक्यो

चितवन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर ...

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ, २४ घन्टामा अहिलेसम्मकै धरै सङ्क्रमित फेला

सोल ।  कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड–१९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधि...