Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank
Khabardabali Desk–KP

घरायसी झै–झगडा हुँदा आफ्नै श्रीमतीलाई एसिड प्रहार

रौतहट । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका–४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरे...

राप्ती अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग

दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप...

भारतबाट फर्किएकालाई सीमा नाकामा निःशुल्क खाजा खुवाउँदै ‘डिप्रोक्स’

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स)ले निःशुल्करुपमा खाजा खुवाउने कार्यलाई निरन्त...

चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु, एक सय भन्दा बढी व्यक्ति घाइते

वुहान ।  चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय...

पानी तताउने मेशिन पड्किँदा एक जनाको मृत्यु

बाँके । कोहलपुर नगरपालिका–१४ स्थित गणपती प्लाईबोर्ड कम्पनीमा पानी तताउने मेशिन पड्किँदा सोही कम्पनीमा काम गर्ने बर्दिया बरबर्दिया नगरपालिका–९ बस्ने ३५...

प्रहरीलाई ढुङगा प्रहार गर्ने ४ जना पक्राउ

धनुषा । प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३० वर्षीया शुशिला थापा लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गर...

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ

ललितपुर । चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका–१ घर भएका २३...

ट्याङ्कर चालकलाई खोपको व्यवस्था गर्न सङ्घको सरकारसँग माग

काठमाडौँ । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्र...

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

भजनी । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्यो । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्ल...

अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन

वालिङ । आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद...