Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB
Khabardabali Desk–KP

हेटौँडा अस्पतालमा ४ जना कोरोना सङ्क्रमितको मृत्यु

मकवानपुर । हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन...

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन...

विभिन्न अवैध हातहतियार तथा सामान सहित ४ जना पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामान सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्र...

अफगानिस्तानमा तालिबानीको ३ दिने युद्धबिराम समाप्त, वार्ता प्रक्रिया शुरु

काबुल । अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम आइतबार समाप्त भएको छ । ईदका अवसरमा घोषणा गरिएको यस युद्धबिरामक...

कोरोना विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि शुरुआत 

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय काठ...

जापानको होक्काइडोमा ६.१ म्याग्नीच्यूडको भूकम्प

टोकियो । जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।  जमिनको सतहभन्दा करि...

पाकिस्तानको सिन्धमा दुई समूहबीच गोली हानाहानमा, कम्तीमा ९ जनाको मृत्यु

इस्लामाबाद ।  पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भ...

चाँगुनारायण स्थित वाल खोलामा एक युवकको शव फेला 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ मा रहेको बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ ।  खोलामा  घोप्टो परेर अनुहार पानीमा...

भारतमा कोरोनाबाट विगत २४ घण्टामा ४ हजारको मृत्यु, ३ लाख ११ हजार नयाँ संक्रमित

नयाँ दिल्ली ।  कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ । केन्द्री...

मन्त्री आलेको आफ्नै लगानीमा डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाइयो

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाएका छन्  । अक्सिजन नभएर कोरोना ...