Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank
Khabardabali Desk–KP

संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। एकी...

नुहाउन गएका बेला बाघको आक्रमणबाट बालकको मृत्यु

काठमाडौँ। बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका–४, बैरियाका १० वर्षीय सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्याल...

महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो

म्याग्दीँ।नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ ।  प्राधिकरणको देशव्यापी...

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठले गरे संन्यास घोषणा

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले संन्यास घोषणा गरेका छन्। चितवन एफसीका गोलरक्षक समेत रहेका विशालले नेपाल सुपर लिगको ...

खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ता लाइसेन्सको परीक्षामा वञ्चित नगर्नु : सर्वोच्च

काठमाडौँ। सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरुलाई कानून व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अ...

कांग्रेसले प्रधानमन्त्रीलाई अब कुर्न सक्दैनौं भन्नुपर्छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले भोट हालेर बनाएको सरकारलाई अब कुर्न सक्दैनौं भन्न सक्नुपर्ने बताएका छन् । उदयपुरको कांग...

काठमाडौं महानगरभित्रका स्कुलले अब डिआई राख्न नपाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज ९डिआई० राख्न नपाउने भएको छ।  शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्...

युवतीलाई यौनधन्दामा लगाउने पक्राउ

काठमाडौं। काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा किशोरीहरूलाई गेष्ट हाउसमा राखी वेश्यावृत्तिमा लगाउने सुमन तामाङ पक्राउ परेका छन्।  नेपाल प्रहरीको मानव ...

मधेसले लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने सहिदलाई जन्माएको छ : डा महत

जनकपुर । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको आधारभूमि मधेस प्रदेश भएको बताएका छन् । बिहीबार पार्टीको प्र...

एकीकृत समाजवादीमा फेरियो रामकुमारी झाँक्रीको जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिव रामकुमारी झाँक्रीको जिम्मेवारी हेरफेर भएको छ । संशोधित अन्तरपार्टी निर्देशन (अपानि)मा झाँक्रीको जिम्...