Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB
Khabardabali Desk–KP

सुर्खेतका नौ पालिकाले ल्याए आठ अर्बभन्दा धेरैको बजेट

सुर्खेत/भेरीगङ्गा । सुुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कूल रु आठ अर्ब २७ करोड ८५ लाख ५५ हजार आठ सय ७४ बराबरको बजेट ल्याएक...

बागमती प्रदेशसभाको बैठकः भोलि दिनको १ बजे बस्ने

काठमाडौं । बागमती प्रदेशसभाको बैठक भोलि असार १२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बसेको कार्य...

माध्यमिक तह कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना  गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी ...

टर्कीका राष्ट्रपति एर्दोगानले स्वीडेनलाई नाटो सदस्यताका लागि पीकेके गतिविधि अन्त्य गर्न आग्रह

अङ्कारा । टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार स्वीडेनलाई प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके० का समर्थकहरूले स्टकहोममा भएको प्...

राष्ट्रपति सीद्वारा कम्युनिष्ट युवा लिगलाई गम्भीरतापूर्वक जिम्बेवारी पूरा गर्न आह्वान

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले सोमबार चिनियाँ कम्युनिष्ट युथ लिग अफ चाइना ९सीवाईएलसी० को नयाँ नेतृ...

घाँटीमा सर्प बेरेपछि ...

काठमाडौं । सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको ज...

मोरङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मोरङ । मोरङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-१ डेरा गरी ...

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी

तेगुसिगाल्पा । लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कफ्र्यू...

लागुऔषध दुव्र्यसनविरुद्ध शान्ति समाजको देशव्यापी सचेतना

काठमाडौं । लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ । लागुऔषध दुव्र्यसन र अवैध ओसारपस...

प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष ...