Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB
Khabardabali Desk–KP

रास्वपाको अनुशासन समितिमा ढाकाकुमारको बयान : अडियो नै मेरो होइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन तयार पारेको छ । ...

कोरोना सङ्क्रमणबाट मृत्यु हुने ७८ वर्षीय पुरुष

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । असोज ८ गतेपछि पहिलो पटक कोरानाभाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण ज्यान गएक...

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई मन्त्रालयले सोध्यो ५ बुँदे स्पष्टीकरण

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ५ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्...

गृहसचिव सिंहद्वारा सुरक्षा व्यवस्था मजबुत पार्न निर्देशन

विराटनगर । गृह सचिव विनोदप्रकाश सिंहले रसुवाको सुरक्षा व्यवस्था थप मजबुत पार्न यहाँका प्रशासक एवं सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्। जिल्लाको भ्...

उपप्रधानमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सिद्धार्थ राजमार्गको अवलोकन

विराटनगर । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सुरुङ मार्ग क्षेत्रको आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौ...

२० हजार घुससहित इन्जिनियर मेहता पक्राउ

विराटनगर । सुनसरीस्थित बर्जु गाउँपालिकाका इन्जिनियर अजय मेहता २० हजार घुससहित विराटनगरबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोल...

दाङमा बस दुर्घटना : ८ जना घाइते‚ २ जना सिकिस्त

काठमाडौँ। दाङमा बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्। दुई जना भने सिकिस्त रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसो करिब साढे ४ बजेतिर लमही न...

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भ...

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

काठमाडौँ । नेकपा माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन्।   न...

पूर्वअर्थमन्त्री शर्मा तेस्रोपटक कोरोना सङ्क्रमित

काठमाडौँ ।  पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पूर्वमन्त्री शर्मालाई तेस्रोपटक कोरोना सङ्क्रमण भएको हो...