Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank
Khabardabali Desk–KP

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरी । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही ...

भन्सार छली भित्र्याइएको मालवाहक ट्रक नियन्त्रणमा

वीरगञ्ज । बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्य...

माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ...

आजबाट कांग्रेसको १४ औं महाधिवेशन भृकुटीमण्डपमा सुरु हुँदै

काठमाडौ  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज (शुक्रबार) भृकुटीमण्डपमा हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे गर्ने जनाइएको छ । महाधिवेश...

जानकी मन्दिरमा २२ जोडीको सामूहिक विवाह

जनकपुर । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर पर...

बेचबिखनमा परेका दुई नाबालकसहित ४ जनाकाे भारतबाट उद्धार

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छ...

‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’

काठमाडौँ । ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा...

महाधिवेशनपछि एमाले थप लोकप्रिय र प्रभावशाली: नेता ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र ...

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन...

माओवादीले बढायो प्रदेश पदाधिकारी र सदस्य संख्या

काठमाडौं । आज बसेको स्थायी समिति बैठकमा नेकपा (माओवादी) ले प्रदेश समिति पदाधिकारी र संख्या बढाएकाे छ ।  यसअघिको ७ पदाधिकारी हरेकोमा थप गर्दै ९ जना राख...