Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
Khabardabali Desk–KP

सोमालियामा सेना र विद्रोहीबीचको भिडन्त हुँदा २० जनाको मृत्यु

मोगादिसु ।  सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा...

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० भन्दा बढी कैदी भगाए

नाइजेरिया । नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो काराग...

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु

डडेलधुरा । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ ।    राजमार्गअन्तर्गत डडेल्धुरा...

प्रधानन्यायाधीश जबरालाई भे्टन नेपाल बारको टोली सर्वोच्चमा

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट गर्न नेपाल बार एसोसियसनको टोली पुगेको छ ।  प्रधानन्यायाधिश जबराको भूमिका निष्प...

प्रधानमन्त्री देउवा भन्छन्– बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिनेछ

इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् । केही दिन अगाडि अविरल वर्षासँ...

प्रदेशसभा बैठक रोक्न नेकपा एमाले र कांग्रेसको निवेदन

विराटनगर । आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न  नेकपा एमाले र नेपाली कांग्रेसले माग गरेका छन् ।  दुवै दलले आजको प्रदेश स...

विपतमा परेका परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्नेछ: प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन्  । आज बिहान विराटनगर विमानस्थलमा सञ...

सुनको मूल्य प्रतितोला ४०० ले वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार...

कोरोना सङ्क्रमित वडाध्यक्ष अधिकारीको मृत्यु

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउ...

वायुसेवा निगमद्वारा हवाई सेवा सञ्चालन गर्न सुदूरपहाडी जिल्लामा भाडादर कायम

गोदावरी । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछ...