Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
Khabardabali Desk–BK

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न मन्त्री महतको आग्रह

नवलपरासी । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य सङ्घ नवलपरासीले सदरमुकाम परासीमा आय...

प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार नमूना परीक्षण

काठमाडौं । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनामा पाँच हजार चार सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमूना परीक्षण गरेको छ...

‘विकास निर्माणमा राजनीति नगरौँ’

स्याङ्जा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाक...

चन्द्रबहादुर र अञ्जलीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौं । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनो...

विद्युतीय व्यापार विधेयकमा सुधारसम्बन्धी सुझाव पेश

काठमाडौं । नेपाल उद्योग परिसङ्घ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस् कम्पनीज्ले विद्युतीय व्यापार विधेयकमा ...

मोरङका घरेलु उद्योगमा तीन लाखलाई रोजगारी

मोरङ । मोरङ जिल्लामा  साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत  ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा रु ४५ अर्ब लगानी हुनाका साथै तीन लाखले रोज...

‘विकासका साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ’

काठमाडौं । वन तथा वातावरणमन्त्री  वीरेन्द्रप्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा हासिल भएका उपलब्धिको रक्षा गर्न प्रति...

४५ किलो चरेससहित ३ जना पक्राउ

मकवानपुर । भिमफेदी गाउँपालिका-२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाह...

उत्तरपश्चिम पाकिस्तानमा बस खाल्डोमा खस्दा ६ जनाको मृत्यु, १५ जना घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना...

विधायन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकमा छलफल

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बुधबारकाे बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन...