Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank
Khabardabali Desk–BK

फिलिपिन्समा डुङ्गा दुर्घटनामा ३० जनाको मृत्यु

काठमाडौं । क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ...

श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग- नेपाल ट्रेड युनियन कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेका ...

कैलालीमा अवैध क्लिनिक सञ्चालन गर्ने ६ जना पक्राउ

काठमाडौं । कैलालीमा अनुमति नलिइ अवैध रुपमा मेडिकल र क्लिनिक सञ्चालन गर्ने ६ जना  पक्राउ परेका छन् । औषधि व्यवस्था विभाग नेपालगन्जका फार्मेसी अधिकृत दी...

पार्किङमा राखेको बसमा लगेर नाबालिकामाथि बलात्कार

काठमाडौं । नागार्जुन नगरपालिकामा नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना  पक्राउ परेको छ।  मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरप...

एमाले संसदीय दलको बैठक बस्दैछ

काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दैछ । बुधवार मध्यान्ह संसद भवन नयाँ बा...

भन्सार प्रमुख पोखरेल हटाइए, टोकराज पाण्डेलाई पठाइयो

काठमाडौं । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ । झन्डै एक क्विन्टल सुन...

व्यापारीलाई साउन महिनामा भ्याइनभ्याइ

काठमाडौं । साउन लागेसँगै व्यापारिक माहोल बढेको देखिन्छ । साउनमा विशेषगरी मेहेन्दी, हरियो चुरा तथा पोतेको खपत बढि हुनेगर्छ। साउन महिनाभर महिलाहरूले हरि...

आफूमाथि ‘मिडिया ‘ट्रायल’ गरिएको आरजु राणाको गुनासो

काठमाडौं। कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन्। ...

नेसपा पार्टी र बहुजन शक्ति पार्टीले बुझायो सात हजार जरिवाना

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले सात हजार रुपैयाँ जरिवाना बुझाएको छ । आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेद...

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजारमा कारोबार भएको छापावाल सुन आज(मंगलबार) तोलाको १ ल...