Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank
Khabardabali Desk–BK

रेशमले पत्नीलाई हटाएर पितालाई बनाए नाउपाकाे अध्यक्ष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन् । पार्टीभित्र विवाद ...

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जड...

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

सोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका लागि नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । धेरै पटक पूर्वराष्ट्रपति युनले उपस्थ...

रुसी हमलामा किएभमा ६ जनाको मृत्यु

किएभ । किएभमा बिहीबार भएको रूसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मस्कोले भने देशको पूर्वमा युक्रेनी सेनाको प्रमुख गढ रहे...

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको अनुराेध

काठमाडाैं । काठमाडौं महानगरपालिकाले बर्खामा पानीजन्य संक्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।  ब...

उदयपुरमा ट्रक दुर्घटनामा परी चालकको मृत्यु

उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७, अँधेरी खण्डमा ट्रक दुर्घटना हुँदा उनकाे म...

प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही राप्ती नदीमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही राप्ती नदीमा छाडेको छ । तीमध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत आर...

बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित

याङ्गुन । म्यान्माको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण दुई हजार दुई सय ९८ घरपरिवारका कुल १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सार...

ताप्लेजुङको नयाँ बस पार्क सञ्चालनमा

ताप्लेजुङ । ताप्लेजुङको नयाँ बस पार्क सञ्चालनमा आएको छ । करिब १० करोड रुपियाँको लगानीमा निर्माण गरिएको फुङ्लिङ-४, नयाँ बस पार्क बिहीबारबाट दोस्रोपटक स...

लागुऔषधसहित काठमाडौँबाट छ जना पक्राउ

काठमाडौं । लागुऔषधको अवैध कारोबारमा संलग्न छ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नाम्यागल ...