Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank
Khabardabali Desk–BK

इजरायलबाट ५० जना भियतनामी नागरिकलाई इजिप्टमा सारियो

हनोई । इजरायलको द्वन्द्व क्षेत्रबाट करिब ५० जना भियतनामी नागरिकहरूलाई इजिप्टमा सारिएको भियतनाम समाचार एजेन्सीले बुधबार जनाएको छ । हाल धेरै जना भियत...

दिल्लीको कारखानामा आगलागी हुदाँ तीन जनाको मृत्यु

नयाँदिल्ली । मङ्गलबार राति उत्तर–पश्चिम दिल्लीको रिठाला क्षेत्रमा प्लास्टिक कारखानाभित्र ठूलो आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य त...

कैलालीको दुई पालिका पूर्ण खोप सुनिश्चित घोषणा

धनगढी । कैलालीको दुई वटा पालिकालाई आज पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । कैलारी गाउँपालिका र गोदावरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालि...

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

अफगानिस्तान । अफगानिस्तानका एक हजार ६८५ परिवारका सात हजार ४७४ सदस्यहरूले मंगलबार पाकिस्तान र इरानबाट आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्, जसका बारे...

दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित

साङ्घाई । चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्...

रेडियो पत्रकारलाई गलत तरिकाले बर्खास्त गरिएको अस्ट्रेलियाको एक अदालतको ठहर

सिड्नी । इजरायल–गाजा द्वन्द्वसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीले एक रेडियो पत्रकारलाई गैर...

अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएक...

इरानी राष्ट्रपति पेजेस्कियनद्वारा ‘१२ दिने युद्धको अन्त्य भएको’ जानकारी

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकायलगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना ...

मकवानपुरमा लागुऔषधसहित तीन भारतीय पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित तीनजना भारतीय नागरिक र एउटा भारतीय कारलाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा भारत बिहार राज्...

ताप्लेजुङस्थित माथिल्लो तमोरको काम तत्काल रोक्नुपर्ने माग

ताप्लेजुङ । ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युतको काम तत्काल रोक्नुपर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् । याक्थुङ (लिम्बू) समुद...